नमुना एग्रो इन्भेष्ट प्राइभेट लिमिटेड

नमूना कृषि सहकारी, नमूना कृषि तथा पशुपालन फार्म र नमुना एग्रो इन्भेष्ट प्राइभेट लिमिटेड को संयुक्त सझेदारीमा राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्दै युवा हरुको बिदेश मुखी मनोभावनालाई कमि गर्दै आफ्नै देशमा अबसर छ भन्ने देखाउनका लागि पनि हामिले हाम्रो प्रयासलाई अघि बढाउने प्रयत्न गरेका हौ । हाम्रो उदेश्य नेपाल एक कृषिप्रधान देश भएर पनि दिन दिनै किन परनिर्भर भैरको छ भन्ने जड केलाउनु पनि हो । सुन फल्ने जमीन बांझो राखेर खाडी मा बेचिन आएका हाम्रो भोगाइले पनि आफ्नै...

नेपाल मा लगानी किन ?

नवलपरासी जिल्लाको अमलटारी मा १० लाख रुपैयाँको लगानीमा माछा पालन ब्यबसाय सुरु गरिएको छ साथै नवलपरासी जिल्ला कै कावासोतीमा ५ लाख लगानीमा आधुनिक फ्रेस हाउस संचालन गरिएको छ ।

वैदेशिक रोजगारिको शिलशिलामा रहेका युवाहरुको सामुहिक प्रयत्नबाट सुरु गरिएको यो व्यवसायलाई निरन्तरता दिनको लागि सहकारिको सिद्धान्त अनुरुप मासिक बचत संकलन गरि पूंजी निर्माण को काम भै रहेको छ ।

Read More »

नवलपरासी जिल्लाको अमलटारीमा उत्पादित माछाहरु हाम्रो उत्पादन खानलाई 'Ready' भो

हाम्रो उदेश्य

- माछा पालन , पशुपालन , पन्छी पालन , तरकारी खेती लगायतका कार्य गर्ने गराउने ।
- कृषि जन्य उत्पादन , पशुपालन , पन्छी पालन आदिका लागी चाहिने बिउबिजन , औषधि , कृषियन्त्र आदिको उत्पादन तथा आयात निर्यातको कार्य गर्ने गराउने ।
- अर्गानिक तरकारी खेती र कृषि उत्पादन गर्ने गराउने ।
दुध , मासु , फलफुल , अन्नबाली आदिका लागी सित भण्डार निर्माण गर्ने गराउने ।

Read More »

नमुना मिट मार्ट

नवलपरासी जिल्लाको कावासोतीमा संचालित नमुना मिट मार्ट ( छिट्टै नै काठमाण्डौं लगाएत का शहर हरुमा अत्याधुनिक सुबिधा सहितको सेवा लिएर उपस्थित हुने छौ ।)

Social Networking

Check E-mail